यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक सामाग्रीहरु अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। एबं हामी तपाईंका भावनाहरु, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै भावना अथवा लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लाल वीर सिङ्जाली मगर,दोहा कतार Email- lalvirthapa@gmail.com फोन नं-+९७४६८४५८७६

प्रचण्ड मुसलवान बनेर बिरगञ्जमा हिन्दीमा भाषण गरे

जन आन्दोलन मा घाईते भई उपचारको क्रममा निधन हुनु भएका बिष्णु लाल महर्जनको अन्तेष्ठी।

समयमै सम्बिधान बन्नुपर्ने बिषयलाई लिएर काठमाण्डौमा शान्ती यात्रा सम्पन्न

नेपालमा हिन्दु धर्मको नाममा निर्दोष पशुहरुको निर्मम हत्या, संसारभर घोर निन्दा

शेयर बजार लगाएत अन्य ब्यावसायहरु सम्बन्धी जनचेतना जगाउने अभिप्राय

शेयर बजार लगाएत अन्य ब्यावसायहरु सम्बन्धी जनचेतना जगाउने अभिप्रायले सुरु भएको Dream Capital Expo 2009 सम्पन्न।

Lovely African Video

नेपालमा हिन्दु धर्मको नाममा निर्दोष पशुहरुको निर्मम हत्या, संसारभर घोर निन्दा

Good Song Video

नेपाली बोल्न सक्ने अचम्म को बिरालो(अफ्रिकन)

English Song Video

Rihanna - Unfaithful

Guitar Training...

Music video by Rihanna performing Unfaithful. (C) 2007 The Island Def Jam Music Group

How to Play Simple Songs on the Guitar Today

बागलुङ्का १६ बर्षिया बिधार्थी कुसल केसी द्वारा नेपालमै सोलर पावरले चल्ने कारको निर्माण गरे।

प्रत्रकार माथि हमला

सुनको बाला Kul Pokhrelko samjhanama

Birthday of EX-King Gyanendra:जन्मदिन पूर्वराजाको Gyanendra ko....

A complete Guitar Guide

Playing Guitar Hero II Songs on Electric Guitar : How to Play "Sweet Child o' Mine" by Guns n' Roses

Wednesday, December 2, 2009

(HKCTU) ले कार्यक्रमको आयोजना गर्यो

काउलुन टेक्नीकल स्कूल छेङसावानमा २९ तारीक नोभेम्बरका दिन हङकङ कन्फीडिरेसन अफ ट्रेड युनियन (HKCTU) ले एक कार्यक्रमको आयोजना गर्यो । त्यस कार्यक्रमको उद्धेश्य भनेको अल्प संख्याजातीहरुको माइक्रोसफ्ट अन लिमिटेड पोटेन्सीयल र ERB द्धरा संञ्चालीत कम्पुटर तालीमको प्रमाण पत्र वितरण गर्नु थियो । त्यस कार्यक्रमको लागी नेपालीज कन्ट्रक्सन वर्कर युनियनले सहयोग गरेको थियो ।प्रमुख अतिथी हु ली चुक वान हुनुहुन्थ्यो भने बिषेश अतिथीमा डा मा ची, मि टोनी ली, मारलीे, मि ताङ, तुलाजंग गुरुङ, अन्य अतिथीहरुमा पिटर कोक, मिस फर्नी वङ, मि डिन वाइ बुन आलान र नेभिला हुनुहुन्थ्यो । स्वागत भाषण हु ली चुक ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन फियोनाको सचिव गंगा खतिवडाले गर्नु भएको थियो

0 comments:

Post a Comment

 

  © 2009 आजको भिडियोहरु

True Contemplation Blogger Template by M Shodiq Mustika